Incident Reports

Six family members arrested along with husband on a women's death

2016-10-08

Province 1, Udayapur, Chaudandigadhi

Six of a family were arrested following a murder of a woman in Sijuwa Betauna jungle of Morang district on Tuesday. The deceased has been identified as Bhim Kumari Katuwal (34) of Shribani in Beltar Basaha Municipality-2, informed the Beltar Area Police Office. According to police, the family members have stated that Bhim Kumari was called out via a phone call to the jungle by her brother-in-law, Suwas, four days ago and then killed. Suwas then consumed poison and fell unconscious. He is being treated at a hospital, police added. After regaining conscious, he has started claiming that he alone was involved in the murder, police said. The deceased’s parental family has accused the Katuwal family to be involved in the murder, police informed. The APO has started the investigation into the case for further information. उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको हत्यापछि परिवारका सबै सदस्य पक्राउ परेका छन् । कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएको थियो । हत्याको विषयमा छानबिनका लागि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिन अघि भाउजु भीम कुमारीलाई फोनबाट सिजुवामा बोलाएर जङ्गलमा लगेर भाउजुको हत्या गरेको परिवारको दाबी छ । भाउजुको हत्या गरेर बिष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको छ । भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्न रहेको आरोप माइती पक्षले लगाएपछि परिवारका सबै सदस्यलाई अनुसन्धानका लागि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टाले बताएको छ । राजेन्द्रका घरपरिवारको सुरक्षाको लागि र अनुसन्धानको लागि पनि आफूहरुले पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताए । यता बिष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजुको हत्या आफू एक्लैले गरेको बताउन थालेको पनि प्रहरीले बताएको छ । भीमकुमारीको हत्यामा को को संलग्न हुन् भन्ने कुरा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र यता आफूहरुले पनि थालेको कारण चाँडै यसको वास्तविकतामा पुगिने कुरा इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Secondary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments