Incident Reports

Naya Jankranti: Students padlock at Far-western University

2016-10-20

Student unions have padlocked the administration and account section of the far-western university on Thursday. Objecting to the decision of the university ragarding the results of entrance examination of Bachelors level in Engineering under Science and Technology Department of the university ANNFSU(Sixth)affiliated with Communist Party of Nepal(Unity Centre)padlocked at the university. Issuing a joint press release Bhimraj Joshi of ANNFSU(Sixth) and Sandesh Pande of ANNISU (R)warned that they would further intesnsify their agitation if their agitation was ignored by the university. सुदुर पश्चिमान्चल विश्व विद्यालयमा फेरी विधार्थी संगठनहरुले बिहिबार ताला लगाएका छन् । सुदुर पश्चिमान्चल विश्व विद्यालय स्थापनाकाल देखि सुदुर पश्चिमान्चल विश्व विद्यालय सुधुर पश्चिमको शिक्षा क्षेत्रमा अग्रणी शिक्षा संस्था हुनु पर्दछ भन्ने मुल नाराका साथ स्थापना देखि नै विधार्थी संगठनहरुले विश्व विद्यालयलाई सहयोग गर्दै आएको छ । कन्चनपुरमा रहेको सुदुरपश्चिम विश्वविद्यालय विविध किसिमका विवादहरुमा आउदै गरेको छ । विज्ञान तथा प्रविधि संकाय अन्तर्गतको स्नातक तहको इन्जिनियरिंग तर्फको प्रवेश परिक्षामा विश्व विद्यालयको ऐन र नियमावली विपरीत कार्य गरी नतिजा प्रकाशित गरेको प्रति अखिल छैठौ घोर आपत्ति प्रकट गरेको हो । विश्व विद्यालयले एकतर्फी ढंगले निर्णयगरी विधार्थीहरुको भविष्य माथि खेलवाड गर्नुका साथै सक्षम विधार्थी पढाईबाट वन्चित हुनु र विधार्थीको मनोवल घटाउनु नितान्त राम्रो विषय नभएको तालाबन्दी गरेका हुन् । परिक्षाको मर्यादा तथा गरिमालाई समेत लत्याउदै प्रवेश परिक्षा समितिले गरेको अन्याय सच्याउन पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरेकाले विधार्थी माथिको अन्यायका विरुद्धमा अखिल छैठौ विधार्थी संगठनहरुको आन्दोलनका कार्यक्रम अनुसार इन्जिनियरिंग संकाय अन्तर्गतको प्रशासन शाखा र लेखा शाखामा तालाबन्दी गर्न वाध्य भएका हुन् । आन्दोलनको वेवास्तागारी विधार्थी माथि भएको अन्याय नसच्याए थप संघर्षका कार्यक्रमका साथ अगाडी बढ्ने कुरा अखिल (छैठौ ) जिल्ला समिति, कन्चनपुरका केन्द्रिय सदस्य, अध्यक्ष भिमराज जोशी र अखिल (क्रान्तिकारी ) जिल्ला समिति कन्चनपुरका अध्यक्ष सन्देश पाण्डेयको हस्तक्षरित विज्ञप्ती मार्फत जानकारी गराउदैछौ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments