Incident Reports

Protest against appointment in health post

2016-10-19

Madhes, Parsa, Birgunj

There has been an issue related with appointment in Maniyari Health post of Birgunj-25. From past couple of months, Rajesh Kurmi, a local of that place was working in the health post without the appointment letter and salary. He was said he will get that job. Later that job was provided to Sushila Devi Malaha. Mewalal Thakur, Head of the health post had told Rajesh Kurmi that he will be appointed, till then he work for free. Rajesh Kurmi has not let Sushila Devi Malaha to do the attendance as a form of protest. पर्साको गाविस मनियारी, हाल वीरगंज उपमहानगरपालिका वडा नम्बर २५ मा रहेको मनियारी स्वस्थय चौकीमा नियुक्तिको विषयलाई लिएर विवाद बढेको हो । स्थानीय राजेश प्रसाद कुर्मीले विगत केहि महिना देखि सो स्वस्थय चौकीमा काम गरेको अवधिको तलब नै नदिइ नया नियुक्ति गरीएकोमा विवाद बढेको छ । २०७२ चैत्र १४ गतेको दिन जिल्ला जनस्वास्थय कार्यालय पारसले मनियारी ६ बस्ने राजेश प्रसाद कुर्मीलाई करारमा कार्यालय सहयोगी पदमा नितुक्ति गरेकोमा २०७३ असार २५ गते अवधि समाप्त भएको थियो ।अवधि समाप्त भए पनि स्वाथय चौकीका प्रमुख मेवालाल ठाकुरले मौखिक रुपमा नि:शुल्क रुपले काम गर्न भन्दै पछि दार्बंदी आएमा तिम्रै हुन्छ भनि आश्वासन दिएका थिए। तर हाल आएर पैसाको चलखेल र केहि नेताहरुको दवावमा आएर अरुलाई नियुक्ति गरिय्कोमा स्थानीयवासीहरुले विरोध जनाएका छन् । नया नियुक्ति लिइ मनियारी स्वाथय चौकीमा आज देखि काम गर्न आउनु भएको शुशिला देवी मलाहलाइ राजेश कुर्मी लगायतका स्थानीयवासीले विरोध गरि हाजिर गर्न दिएका छैनन । कुर्मीका अनुसार म्याद सकिएपछि पनि काम गरेको समयको पारिश्रमिक नदिय सम्म हाजिर गर्न नदिने बताउनु भयो । सो सम्बन्धमा कार्यालय प्रमुख ठाकुर संग बुझ्दा म्याद सकिय पनि आफुले काम गर्न लगाएको स्वीकार गरे पनि पारिश्रमिक कहाँ बाट दिनु भनेर गैर्जिम्मेवारिपुर्ण प्रतिक्रिया दिनु भयो । काराव अवधि सकिय्पाची बिना म्याद थप गरि कम नगर्नु पनि प्रावधान रहेपनि प्रमुख ठाकुरले आफ्नो पदको दुरपयोग गर्दै कुर्मीकाम गर्न लगइ कार्यालयको सन्चो समेत दिदै आएका थिए । आज देखि नया नियुक्ति लाइ मलाह आएपछि प्रमुख ठाकुरले मैले केहि गरेको छैन जिल्ला जनस्वास्थय कार्यालयले नियुक्ति गरेको हो अब तपाई काम गर्न नआउनु भनेपनि कुर्मीले विरोध जनाउनु भएको स्थानियेबसिहरुले जनाएका छन् । मलाई मतलब छैन भनि धम्कि समेत दिइ रहेको पिडित कुर्मीले जानकारी दिनु भयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments