Incident Reports

Karnali highway obstructed following the death of pedestrian

2016-10-13

Karnali, Jumla, Tila, Ward 4

Family and relatives of Janak Neupane has obstructed Karnali highway following the death of Neupane demanding action against the guilty and compensation on October 13. Janak Neupane, residence of Hanku VDC-3 was hit by a bus on October 10. Neupane who was severely injured died during the course of treatment. असोज २४ गते कुडारी ७ मा रात्री बसले किचेर मृत्यु भएका हाँकु–३ का जनक न्यौपानेका परिवार र आफन्तले राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्। दोषीलाई कारवाही र राहत सहयोगको माग गर्दै स्थानीयले बिहीबार विहानै देखि कर्णाली राजमार्ग बन्द गरेका छन्। बन्दका कारण यात्रुहरु अलपत्र परेका छन्। ना ५ ख ६२६६ नम्बरको बसले किचेर घाइते भएका न्यौपानेको उपचारको क्रममा मृत्यु भएको थियो। दशै सकिए लगत्तै आफ्नो कर्मथलोमा फर्किन थालेका यात्रु बीचमै अलपत्र परेका छन्। सडक बन्द गरेपछि कर्णाली सडकमा गाडी गुड्न पाएका छैनन्। विहानै देखि खलंगा बसपार्क देखि चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। सुर्खेत नेपालगंज देखि आएका सवारी साधन जुम्ला खण्डको लाम्रामा रोकिएका छन्। विमा स्वरुप ५ लाख पाउने निश्चित भएपनि उपचारका क्रममा रिजर्भ गरिएको हवाईजहाज भाडामा कुरा मिल्न सकेको छैन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments