Incident Reports

Goghraha: Atm machine vandalized

2016-10-14

Province 1, Sunsari, Itahari, Ward 6

Biratnagar, Oct 15 - Three youths vandalized the ATM machine of Everest Bank at Itahari-1 in the rage of money not being transacted from the machine. The perpetrators are identified as Anish Parajuli, Aasish Chaulagain and Aasish Parajuli from Itahari-5. Police mobilized for patrolling arrested them after seeing them vandalizing the ATM machine. बिराटनगर, २९ असोज - एटीएम मेसिनबाट पैसा नझिकिएको झोकमा इटहरीमा तिन युवाले एटीएम मेसिन तोडफोड गरेका छन् । दशैंको बेला एटीएम मेसिन तोडफोड गर्ने तिन जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । इटहरी उपमहानगरपालिका १ स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको भुइँ तल्लामा रहेको एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड गर्न खोज्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी - ५ का अनिश पराजुली सोहि ठाउका आशिष चौलागाई र आशिष पराजुली रहेका छन् । एटीएमबाट पैसा ननिस्किएको भनि एटीएम मसं तोडफोड गर्न खोजेपछि गस्तीमा रहेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Morang , National/Online Media

0 Comments