E-Rickshaw drivers of international tourist place Lumbini have been staging demonstration since 15 October for the fulfillment of their three demands.
Lumbini police had recently shut down the use of E-rickshaw driver because of the weak management of the rickshaws by Rickshaw transportation management department and Lumbini development fund. The rickshaws were provided as economic support from the Koica Institute to the development fund.
The rickshaw drivers have demanded the ban on e-rickshaws to be instantly removed, prohibition on red number plate vehicles to be rented and make Lumbini noise and air pollution free by the use of e-rickshaws.
अन्तरराष्ट्रिय पर्यटकिय बुद्धजन्म स्थल लुम्बिनिमा इ-रिक्सा चालकहरु विभिन्न तीन सुत्रिय माग अघी राखी विरोध प्रदर्शनमा उत्रिएका छन् ।
कोइका नामक दात्री संस्थाको आर्थिक सहयोगमा अनुदान प्राप्त विद्धुतिय रिक्सा यातायात ब्यवस्था बिभाग तथा लुम्बिनी बिकास कोषको फितलो ब्यवस्थापनले पछील्लो समयमा प्रहरिले रोक लगाएपछी चलाकहरु मैत्रिपुलमा लगाइएको ताला खुलाउन पर्ने, रातो नम्बर प्लेटको सवारीसाधन भाडामा चलाऊन प्रतिबन्ध लगाउनु पर्ने तथा लुम्बिनी ध्वनी र धुवा रहित बनाउन तत्काल इ-रिक्सा सन्चालनमा ल्याउनु पर्ने लुम्बिनी बिकास कोष समक्ष मग गरी प्रतिबिरोध प्रदर्शनमा उत्रेका हुन् ।
लुम्बिनी बिकास कोष र महामाया रिक्सासमुहसँग सम्झौता गरी अनुदान प्राप्त ७० तथा विद्धुतिय रिक्सा मज्दुरहरु बाट हजारौ रकम सन्कलन गरी मर्मत सम्हार पस्छात महिनौ देखी सन्चालनमा प्रहरिले रोक लगाए पछी सम्पूर्ण रिक्सा ब्यवसायी बिचल्लिमा परेपछी वाध्य भएर १५ दिन भित्र माग पुरा गराउन शनिबार देखी विरोध प्रदर्शनमा उत्रेको महामाया रिक्सा समुहका अध्यक्ष नगेन्द्र प्रशाद गोस्वामिले जानकारी दिए ।