Incident Reports

Kailali Times: Three student unions organize pressure rally against Lokman Singh Karki

2016-10-24

Sudurpashchim, Bajhang, Jaya Prithivi

Three student unions organized a pressure rally against Lokman Singh Karki at Chainpur Bazar of Bajhang district on Tuesday. ANNFSU, ANNFSU-R and NSU came together to stage a protest rally against the suspended CIAA Chief. They have demanded to pass the impeachment proposal against the CIAA Chief Commissioner Lokman Singh Karki without any delay and submitted memorandum at District Administration Office. बझाङ्ग जिल्लाकातीन विधार्थी संगठन द्वारा लोकमान सिंह कार्कीको विरुद्ध दबाब र्याली गरेका छन् । सदरमुकाम चैनपुर बजारमा र्याली नारा लगाउदै लोकमान विरुद्धको महाअभियोग प्रस्ताब अभिलम्ब पास गर्नु पर्ने भन्दै संयुक्त विधार्थी संगठन द्वारा दबाब र्याली गरिएको अनेरास्ववियु बझाङ्गका अध्यक्ष राकेश सिंहले बताउनु भयो । अनेरास्ववियु अध्यक्ष राकेश सिंह, अखिल क्रान्तिकारी बझाङ्गका अध्यक्ष रामचन्द्र रोकाया र ने.वि.संघका सचिब खगेन्द्र खड्काले संयुक्त हस्तक्षरित ज्ञापनपत्रमा अख्तियार आयोग दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमान सिंह कार्कीले कानुनी राज्यको र नेपाल संबिधान २०७२ को उपहास गरी मनपरीतन्त्र गरेको प्रति व्यवस्थापिका संसदका सदस्यहरुले सदनमा दर्ता गराएको महाभियोग प्रस्तावको पक्षमा बझाङ्ग जिल्लाको संघ संगठनहरुको समेत गम्भीर ध्यानाकर्षण भएको अखिल क्रान्तिकारी बझाङ्गका अध्यक्ष रामचन्द्र रोकायाले बताउनु भयो । प्रस्ताब अभिलम्ब रुपमा संसदबाट पारित गरिनु पर्ने भन्दै बझाङ्ग जिल्लामा रहेका तिन वटा विधार्थी संगठनहरुले आज जिल्ला प्रशासन कार्यलय मार्फत सम्माननीय सभामुखलाई ज्ञापनपत्र बुझाएको ने.वि.संघ बझाङ्गका सचिब खगेन्द्र खड्काले बताउनु भयो । यदि मागको सुनुवाई नभए कडा आन्दोलनमा उत्री ज्ञापनपत्रमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments