Incident Reports

जबरजस्ती करणीको अभियोगमा पक्राउ

2016-11-02

Bagmati, Kathmandu, Tokha

जबरजस्ती करणी गरेको अभियोगमा कैलाली घोडाघोडी–६ घर भएका मनमैजु डेरा गरी बस्ने २० वर्षीय महेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । शाही र सोही ठाउँ डेरा गरी बस्ने २५ बर्षीय मन्दिप भन्ने व्यक्तिले बुधबार टोखा नगरपालिका–११ स्थित भत्केको पुल नजिकै सार्वजनिक स्थलमा मकवानपुर छतिवन–१ घर भई मनमैजु डेरा गरी बस्ने १६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको बताइएको छ । फरार मन्दिप भन्ने व्यक्तिको प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , National/Online Media

0 Comments