Incident Reports

Two girls raped at Udaypur

2016-11-01

Province 1, Udayapur, Rautamai, Ward 7

Two girls from Rauta-9 of the district have been raped. The locals have requested police to take action on two youths who allegedly raped 11-year-old and 13-year-old girls of the village. Village Child Promotion and Protection sub-committee (VCPPC) reported that the girls were forcefully assaulted on the day of Bhai Tika when they had been out to play Deusi Bhailo. People came to know about the incident the next day. Since then, the culprits are on the run. The two youths allegedly behind the rape are Nir Bahadur BK and Mohan Masrangi. Even though the alleged rapists are on the lam, VCPPC has requested the police to take a strict action against them. एकै गाउँका दुई बालिकामाथि जबर्जस्ती करणी भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता ९ का ११ र १३ वर्षीया दुई बालिकामाथि स्थानीय दुई युवाले जवरजस्ती गरेको भन्दै कारबाहीका लागि प्रहरी गुहारेको स्थानीयले बताएका छन्। भाइ तिहारको राति गाउँमा देउसी भैलो खेल्ने क्रममा दुई बालिकालाई चतुरे भन्ने निरबहादुर विक र मोहन मस्राङ्गीले जवरजस्ती गरेको स्थानीय गाउँ बाल संरक्षण संवर्दन उपसमिति (भिसिपिपिसी) रौताले जनाएको छ। बालिकामाथि जवरजस्ती गरेको कुरा भोलिपल्ट मात्रै थाहा पाएको र कारबाही गर्न खोज्दा युवाहरु भागिसकेको बताइएको छ। गाउँका केही अगुवाहरुले घटना सामसुम पार्न खोजे पनि सचेत स्थानीयले भिसिपिपिसीमार्फत कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेका छन्। भिसिपिपिसीका सचिव गीता केसीले दुवैमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी सुकौरामा पत्र लेखेपछि घटना सार्वजनिक भएको हो। कार्तिक १६ गतेको घटना भए पनि तिहारको कारण कार्यालय विदा भएकाले ४ दिनपछि मात्र कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media , Local Newspaper - Jumla

0 Comments