Incident Reports

Two people Injured in a clash between police and locals in Ridi Bazzar

2016-11-09

Lumbini, Gulmi, Ruru

At least one local and policeman were injured in a clash in Ridi area of Gulmi over the dispute of dividing area number five. The locals came out into agitation demanding against dividing area number five of Ridi. The locals also demanded for making that area into one by keeping its center in Ridi. In a clash, inspector Keshav Raj Bhattarai, 27 of Ridi Area Police Office and a local Deepak Kandel, 25 of Ruru-6 were injured. Both the injured were taken for treatment at Ruru primary health center. Inspector Bhattarai sustained hand injury and Kandel sustained a head injury. Inspector Bhattarai said that the clash started after police forcefully attempted to open Ridi post. The agitators hurled stones from everywhere and police fired six cells of teargas to control the mob. CDO Udaya Bahadur Rana Magar said that DSP Mahendra Nepal with team of police was sent to the area. The locals of Ridi are not happy with a decision to keep center at Ghiubeshi. In Ridi area there are six VDCs. गुल्मीको रिडी क्षेत्रमा रहेको पूर्ववत ५ नम्बर इलाकालाई विभाजन गर्न नहुने र उक्त इलाकालाई एउटै गाउँपालकिा बनाउन तथा त्यसको केन्द्र रिडीमै राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबिच कात्तिक २४ गते भएको झडपमा परी एक जना स्थानीय र एक जना प्रहरी इन्स्पेक्टर घाइते भएका छन् । झडपमा रिडी इप्रकामा कार्यरत पाल्पा जिल्ला तानसेन नपा-११ का २७ वर्षीय इन्स्पेक्टर केशवराज भट्टराई र रूरू-६ का २५ वर्षीय दिपक कँडेल घाइते भएका हुन् । घाइते दुवै जनाको रूरू प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । इन्स्पेक्टर भट्टराईको हातमा र स्थानीयबासी कँडेलको टाउको तथा कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ । रिडी नाका खुलाउन माईकिङ् गरेर बल प्रयोग गर्नेक्रममा भएको झडपमा घाइते भएको इन्स्पेक्टर भट्टराईले बताए । ‘चारै तिरबाट निस्केका आन्दोलनकारीले अन्धाधुन्दा ढुङ्गा प्रहार गरेपछि झडप भएकाले ६ राउण्ड अश्रृग्याँससमेत प्रहार गर्‍यौँ ।’- भट्टराईले भने । विकसित स्थितिलाई ध्यान दिँदै डिएसपी महेन्द्र नेपालको नेतृत्वमा थप सुरक्षाकर्मी रिडी पठाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । रूरू क्षेत्रको गाउँपालिकाको नाम रूरू नै राखिएपनि केन्द्र भने घिउवेशीमा राखिएको विरोधमा रिडीबासी आन्दोलित भएका हुन् । रिडी क्षेत्रमा रहेको जिल्ला विकास समितिको इलाका नं ५ मा बलेटक्सार, बम्घा, थानपति, ग्वादी, रिमुवा र रूरू गाविस गरी ६ ओटा गाविस रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , INSEC , Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis