Incident Reports

One arrested for killing elderly couple in Nuwakot

2016-11-09

Bagmati, Nuwakot, Shivapuri, Ward 3

An elderly couple at Bhanukot, Likhu VDC in Nuwakot district were reportedly murdered by their neighbour over a fight. Police in Nuwakot suspected that Ravi Tamang (24) killed his neighbours Dhana Bahadur Tamang (70) and the latter’s spouse Kanchhi Tamang (65) by hitting them with stones. Superintendent of Police (SP) Rishi Ram Kandel of the District Police Office shared that the accused was arrested on Wednesday night and further investigation into the case was underway. The bodies would be sent to the District Hospital for postmortem, police said. नुवाकोटको लिखु गाविसमा एक वृद्ध दम्पतीको बुधबार राति हत्या भएको छ । जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । तामाङ दम्पतीको छिमेकी २४ वर्षीय रवि तामाङले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपी रविलाई प्रहरीले बुधबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सिक्रेको नियन्त्रणमा राखिएको छ । आपसी झैझगडामा मुक्का र ढुङ्गाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । अहिले बिहान जिल्लाबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव जिल्ला अस्पतालमा ल्याउन लागेको छ । हत्याको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
National/Online Media , Police website

0 Comments