Incident Reports

अर्घाखाँचीको जिल्ला जेल अत्यधिक भिड

2016-11-11

Lumbini, Arghakhanchi, Bhumekasthan

राष्ट्रिय मानवअधिकार आयोग को बुटवल उपक्षेत्रिय कार्यालयका कार्यकर्ताहरु को समूहले तथा इन्सेकका जिल्ला प्रतिनिधिहरुले कार्तिक २६ गते अनुगमन गरेका छन। चन्द्रकान्त चपागाइ ले नेत्रित्व गर्नुभएको त्यो टोलीले त्याहाका जेलहरु ले कैदिहरु लाई पुर्याएको सेवा तथा भौतिक सम्रचनाहरु को जाच गरेको थियो। अनुगमन टोलीले जेल चाहिने भन्दा धेरै भिड रहेको र सरसफाइमा पनि ध्यान नपुर्याएको बताएको छ। साथसाथै साधारण कैदिहरुलाई खतरनाक कैदीहरु र मानसिक सन्तुलन बिग्रिएको कैदिहरु सँग राखेको जेलको प्रमुख सचिब शिव सुबेदी ले बताए। अनुगमन टोलीले सचिव सुबेदीलाई केही सुझाब पनि दिएका थिए।

0 Comments