Incident Reports

Man accused of raping daughter remanded into custody

2016-11-06

Gandaki, Syangja, Putalibazar, Ward 5

The district court of Syangja has ordered a man from Pauwegaude vdc-7 who was arrested on the charge of raping his own daughter to be remanded into custody for further investigaiton. A single bench of justice Chandra Bahadur Sharu ordered the deplorable man and Lok Bahadur Chhetri to be sent to custody for investiaiton into their alleged rape of the former's 14-year-old daughter. The two men were arrested on November 8 after the incident became public. यहाँको पौवैगौडे गाविस-७ का एक व्यक्तिले झड्केली छोरी बलात्कार गरेको आरोपमा अनुसन्धान पश्चात पुर्पक्षको लागि जिल्ला कारागार चलान भएका छन् । जिल्ला न्यायधीश चन्द्रबहादुर शारुको एकल इजलासले बिहीबार उनी र घटनामा संलग्न सोही ठाँउका लोकबहादुर क्षेत्रीलाई दोषी ठहर गर्दै पुर्पक्षको लागि कारागार चलान गरिएको हो । बाबुसँगै बस्दै आएकी १४ वर्षीया बालिका पटक पटक आफ्नै बाबु र उनकै मिलेमतोमा सोही ठाउँका क्षेत्रीद्वारा बलात्कृत भएकी थिइन् । घटना सार्वजानिक भएलगत्तै गत २३ गते पक्राउ परी अनुसन्धान पश्चात दोषी ठहर हुँदै हाललाई पुर्पक्षको लागि कारागार चलान गरिएको अदालतले जनाएको छ । जबरजस्ती करणी महलको दफा ३(३) नम्बर बमोजिम र ९ को (क) बमोजिम जाहेरवाला पक्षबाट हदैसम्मको सजाय माग गरी अदालतमा पेश भएपश्चात् पुर्पक्षको लागि आदेश दिइएको न्यायधीश सारुले बताए । वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता धर्मराज पौडेलले बहस गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments