Incident Reports

Gograha: Officials shut down work

2016-10-19

Madhes, Dhanusha, Janakpur

Janakpurdham, Oct 20 - The officers of Janakpur Region Development Council shut down their work as a symbol of protest against the Executive Director of the council stating that he works in an arbitrary manner. They submitted memorandum at District Administration Office demanding to take action against the Executive Director. जनकपुरधाम, ४ कार्तिक - जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशकले स्वच्छाचारी ढंगले काम गरेको भन्दै त्यहाका कर्मचारीले पाँचबुदे माग राखी परिषद्को कामकाज ठप्प पारेका छन् । कर्मचारीद्वारा संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालय, परिषदका अध्यक्ष र जिल्ला प्रशासन कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा कार्यकारी निर्देशक उमेश यादवलाई कारबाहीको माग पनि गरिएको छ । कार्यकारी निर्देशकले आफु अनुकुलको व्यक्तिलाई कोटेसन दिएको, परिषदले संचालनमा ल्याएको यात्री निवासको ठेक्का स्वेच्छाचारी ढंगले गरेको, परिषद्को निर्णय बिना निर्माण कार्य गराएको आफू अनुकुल नियमावलीको व्याख्या गरी कार्यालय संचालन गरेको, गत आवमा रु एक करोड रकम फ्रिज गराएको लगायत जस्ता आरोप लगाउदै निजका कारण परिषद्को अस्तित्व संकटमा पर्नेदेखि कर्मचारीको भविष्य अन्धकार हुने कुरा ज्ञापनपत्रमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang , Local Newspaper - Parsa

0 Comments