Incident Reports

Udgosh: Locals obstructed highway

2016-11-16

Province 1, Sunsari, Duhabi, Ward 3

Locals of Duhabi obstructed the Koshi highway of Duhabi-4, Sunsari for half an hour on Wednesday protesting against the effect on their health caused by the bad condition of the road. Area Police Office Duhabi later opened the road. दुहवी - सुनसरीको दुहवी -४ स्थित कोशी राजमार्ग सडक खण्ड दुहवीका स्थानीयवासीहरुले अवरोध गरेका छन् । महिनौदेखि सडक मर्मत नहुदा अत्यधिक धुलोले स्वास्थ समस्या भोग्नु परेकाले स्थानीयवासी आक्रोशित हुदै बुधबार आधा घण्टा राजमार्ग अवरोध गरेका हुन् । इलाका प्रहरी कार्यालय दुहवीले अवरोध खुलाएको थियो । स्थानीयवासीहरु दुहवी न.पा. मा आफ्नो समस्या लिएर पुग्दा न. पा. अधिकृत कार्यालय समयमा नभेटेपछि थप आक्रोशित भएका छन् । सुनसरी सामुदायिक अस्पताल दुहवीका प्रमुख सरोजकुमार सिंहका अनुसार महिनौदेखि सडकको दुर्दासा हुदसमेत स्थानीय सरोकारवालाहरुले ध्यान नदिदा दुहवीवासीहरुले फोक्सोको समस्या भोग्नु परेको बताउछन् । न.पा. का कार्यकारी अधिकृत युवराज ढकालले यस विषयमा पहल भइरहेको र चाडै नै समस्याको समाधान हुने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Secondary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments