Incident Reports

School accountant arrested on charge of sexual harassment

2016-11-14

Bagmati, Lalitpur, Lalitpur

Police have arrested an accountant from National Children School at Lalitpur on November 14, Monday on the charge of sexually harassing young girls at the school. The accused accountant Diwakar Shrestha was arrested on the basis of complaint filed by the family of the girls stating that Shrestha sexually harassed eight children from class five, touching their private parts. Police are further investigating itno the incident. कक्षा ५ मा अध्ययनरत बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक विद्यालयका लेखापाललाई प्रहरीले पक्राउ गरेको छ । लगनखेल नजिकैको प्रयागपोखरीमा रहेको नेसनल चिल्ड्रेन स्कुलमा कक्षा ५ मा पढ्ने आठ जना बालिकालाई एक वर्षदेखि यौन दुव्र्यवहार गर्दै आएको उजुरी परेपछि सोमबार सो विद्यालयका लेखापाल दिवाकर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले आरोपित श्रेष्ठलाई सोमबार नै नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पीडित बालिकाका अभिभावकले मङ्गलबार साँझ पीडकलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् । ललितपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको उक्त विद्यालयमा पढ्ने ती बालिकाले विद्यालयका लेखापाल श्रेष्ठले यौन दुव्र्यवहार गर्ने गरेको बताएपछि अभिभावकले निजलाई कडा कारबाहीको माग गरेका छन् । लेखापाल श्रेष्ठले विभिन्न प्रलोभन देखाएर यौन दुव्र्यवहार गर्दै आएकोे बालिकाका अभिभावकले आरोप लगाएका छन् । लेखापाल श्रेष्ठले बालिकाको संवेदनशील अङ्गमा सुम्सुम्याउने गरेको बालिकाका अभिभावकले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments