Incident Reports

Abhiyan Dainik: Protest at Mahendranagar

2016-11-07

Netra Bikram Chand led CPN-Maoist party took out a protests rally against inflation and black-marketing at Mahendranagar on Monday. A leader of CPN-Maoist said that they staged the protest as the government could not assure food security for every citizen and control the inflation in the market. The protest rally converged into a corner assembly at Madan Chowk. खाद्य सम्प्रभुताका साथै बजारमा बढ्दै गएको महंगी, कालोबजारी विरुद्धमा भन्दै नेकपा माओवादीले थाली जुलुस निकालेको छ । नेकपा माओवादी कंचनपुरले सोमबार महेन्द्रनगर बजारमा थाली जुलुस निकालेको हो । हरेक नेपाली जनतालाई राज्यले खाद्य अधिकार सुनिश्चित गर्न नसकेको र बजारमा हरेक सामानको चर्को मूल्य बृधि हुदा समेत नियन्त्रण गर्न नसकेको भन्दै विरोध स्वरुप जुलुस निकालिएको नेकपा माओवादी कन्चनपुरका नेता प्रकास जप्रेलले बताए । थाली जुलुसले बजार परिक्रमा गर्नुका साथै मदन चोकमा पुगेर कोण सभामा परिणत भएको छ । कोण सभामा बोल्ने माओवादीका नेताहरुले सरकारले जनतालाई राहत दिन नसक्दा खाद्य सुरक्षामा चुनौती थपिदिएको बताएका थिए । कालोबजारी गर्ने विरुद्ध माओवादीले अभियान छाडेको समेत चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments