Locals of Makwanpurgadhi, Aagra, Gogane and Dandakharka VDC have padlocked the DDC Office protesting against the DDC and Political parties apathy towards their demand to set the center of village assembly. The locals accused that, despite submitting memorandums numerous times demanding village assembly to be set in convenient site, the DDC and local political parties went on their ways in local level restructuring without consulting the locals of the VDCs. The protesters warned that they would further intensify their protests if their demands were not met.
पुन्सम्रचनाका लागि गाउपालिका केन्द्र सिफारिसमा विवाद हुँदा स्थानियले विरोध जनाएका छन् ।
पटक पटक ज्ञापनपत्र मार्फत पायक पर्ने स्थानमा गाउपालिका केन्द्र सिफारिस गर्न माग गरे पनि राजनीतिक दल र आफ्नै ढंगले स्थानिय त्यहाँ पुनर्संरचनाको निर्णय गरेपछि स्थानियले विरोध जनाएका हुन् । आईतवार मकवानपुरगढी, आग्रा, गोगने र डाँडाखर्कका स्थानियले विरोध जनाउदै जिविसको भवनमा ताला लगाएका छन् । स्थानियले पायक पर्ने र जनतालाई सहज हुने किसिमले गाउपालिका केन्द्र सिफारिस गर्न माग राखेपनी लत्याएर दलले आईतवार निर्णय गरेपछी उनिहरुले जिविस भवनमा ताला लगाएका हुन् । आफ्नो माग पुरा नभए गा वि स कार्यालयमा ताला लगाएर सचिव गाउ प्रवेशमा रोक लगाउने स्थानियले चेतावनी दिएका छन् ।