Incident Reports

Man accused of murdering wife and daughter arrested

2016-11-03

Sudurpashchim, Kailali, Gauriganga, Ward 3

Police have arrested a man accused of murdering his wife and daughter from Chamaula-4 on Sunday. The arrested has been identified as Birendra Chaudhary, 23, a resident of Chaumala-8. Birendra's wife Sunita and daughter Martha were found dead at Shivganga community forest on 31 October and 3 November respectively. Birendra who is believed to have murdered both the victims went on the run following the incident. On Sunday a team of police arrested him from Jhilkat. आफ्ना श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले कैलालीको चौमालाबाट एक जनालाई आइतबार पक्राउ गरेको छ । चौमाला-८ बस्ने २३ वर्षीय विरेन्द्र चौधरीलाई श्रीमती सुनिता र छोरी मार्थाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाइएको छ । वीरेन्द्रकी श्रीमती सुनिता र छोरी मार्थाको क्रमश: गत १५ र १८ गते शिवगंगा सामुदायिक वनमा शव फेला परेको थियो । उनले घोगी टिप्ने बहानामा सुनिता र मार्थालाई सो सामुदायिक वनमा लागेको र सोहि दिनदेखि दुवै जना बेपत्ता भएको थिए । कैलाली प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले घटना भएकै दिनदेखि फरार रहेका विरेन्द्रको खोजतलास गर्ने क्रममा आइतबार चौमाला-४, झिल्काट उनलाई पक्राउ गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 2
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments