Incident Reports

Demonstration staged against statute amendment proposal

2016-12-02

Lumbini, Banke, Nepalgunj

Youths and Students affiliatd to main opposition party CPN UML staged a demonstration in Nepalgunj on Friday protesting against the statute amend proposal registered by the government. Chanting slogans against the government and prime-minister Pushpa Kamal Dahal, the protestors took out a protest rally from CPN UML Banke Office and converged into an assembly at BP chowk. प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा शुक्रबार प्रमुख प्रतिपक्ष दल एमाले सम्बद्ध विद्यार्थी तथा युवाहरुले बाँकेको नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् । सरकार र प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध आक्रामक नारासहित विरोध र्‍याली निकालिएको थियो । पासाङ ल्हामु मार्गस्थित एमाले पार्टी कार्यालयबाट निस्केको जुलुस सुर्खेत रोड हु‘दै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै अनेरास्ववियु बॉकेका अध्यक्ष मोहित शाहले प्रदेश ५ का जनताको चाहनाविपरीत पहाड र तराईलाई छुट्याएर सरकारले कसको स्वार्थ पूरा गर्न खोजेको हो भन्ने प्रश्न गरे । उनले जनता संविधान संशोधनको विपक्षमा रहेका कुरा सर्वत्र विरोधबाटै पुष्टि भएको दाबी गर्दै आन्दोलन संशोधन विधेयक फिर्ता नहु‘दासम्म आन्दोलन जारी रहने बताए । जुलुसका सहभागीले ‘बरु गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ’ जस्ता चर्का नारा लगाएका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना पनि दिए । धर्ना दिनेक्रममा आधा घण्टा सडक अवरुद्ध गरेपछि सर्वसाधारणलाई मर्का परेको थियो । सहभागीले साइकल पनि रोकेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis