Incident Reports

Protester vandalize motorcycle in Gulmi

2016-12-03

Lumbini, Gulmi, Resunga

Protesters, who demonstrated in Tamghas since early morning has vandalized a motorcycle and seized 11 motorcycles for defying the banda enforced for the past four days. Student wings of several political parties intensified the protest on Saturday. प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन शनिबार आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरी सवारीसाधन सञ्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु ९ प ४३३३ नं. को मोटरसाइकल तोडफोड गरेका छन् भने पाँचवटा नियन्त्रणमा लिएका छन् । पाँच नं प्रदेश टुक्राउने गरी सरकाले संसद्मा पेस गरेको संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखी गुल्मी बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, सङ्घ सस्था, नागरिक समाज, उद्योगी तथा व्यापारी, विद्यार्थी सङ्घ सङ्गठनले आज पनि जिल्लामा विरोध प्रदर्शन गरिराखेका छन् । संयुक्त आन्दोलन सङ्घर्ष समितिले आयोजना गरेको अनिश्चितकालीन गुल्मी बन्दका कारण जिल्लाका सम्पूर्ण बजार तथा सवारी साधन ठप्प भएका छन् । यातायातका सवारी साधन ठप्प भएपछि सेवाग्राही र अन्य सर्वसाधारणलाई सदरमुकाम तम्घास आवतजावत गर्न निकै समस्या परेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis