Incident Reports

Human trafficker arrested

2016-12-04

Bagmati, Makawanpur, Hetauda

Police have arrested Raj Kishore Bajgain of Jhapa Garamuni-7 from Hetauda on December 4 on charge of attempting to traffic three women aged from 21 to 26 in third country through India. Police have rescued all three women from Hetauda bus-park and arrested the accused. The passport of all three victims was issued in Kathmandu with the assistance of the accused. One of the women was being trafficked in Dubai whereas other two were in Kuwait by luring them according to the police. All three women have been handed over to their family according to the police. २१ वर्षदेखि २६ वर्षउमेरका तीन जना महिलालाई प्रलोभनमा पारेर भारत हुँदै तेस्रो देशमा पठाउन लागेको आरोपमा झापा गरामुनी-७ का राजकिशोर बजगार्इंलाई प्रहरीले मङ्सिर १९ गते हेटौडाबाट गिरफ्तार गरेको छ । हेटौडा उमनपा-१० स्थित बसपार्कबाट तीन जना महिलालाई उद्धार गर्नुको साथै आरोपित बजगाईंलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । तीनै जना युवतीको राहदानी पनि बजगाईंले नै काठमाडौँबाट बनाइदिएको आरोप लगाएको छ । भारत हुँदै एक युवतीलाई दुवई र दुई जना युवतीलाई कुवेत पठाउने भनेर फकाएर ल्याएकाले आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । भारतको दिल्लीबाट तीनै जनालाई रोजगारीको निम्ति कुवेत र दुवई पठाउने भनेर ल्याएको प्रहरीसमक्ष पीडित महिलाले बयान दिएका छन् । प्रहरीले उद्धार गरिएका तीनै जनालाई उनीहरूको परिवारको जिम्मा लगाउन बोलाएको जनाएको छ ।

0 Comments