Incident Reports

Students demonstrate in front of Indian Embassy

2016-12-05

Bagmati, Kathmandu, Kathmandu

Students affiliated to the United Youth and Students Front held demonstration in front of the Indian Embassy at Lainchaur in the Capital on Monday. Various student unions close to political parties such as CPN-UML, CPN (ML), Rastriya Janamorcha, Nepal Workers and Peasants Party and CPN (Maoist) who are dissenting the second constitution amendment bill registered in the Legislature-Parliament on last Tuesday are affiliated with the Front. Addressing the corner meeting organized after the demonstration, Youth Association Nepal President Rajiv Pahari, ANNFSU President Nabina Lama, Nepal Revolutionary Students Association Chairperson Niraj Labaju and Nepal Youth Association's Tilak Thapa among others urged the staffers at the Indian Embassy not to interfere in the Nepal's political affairs. RSS सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि माग गरेका छन् । नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक महत्वपूर्ण कदम भएको भन्दै भारतीय राजदूतावासले विज्ञप्ती जारी गरेको भोलिपल्टै एमाले कार्यकर्ताहरु लैनचौरस्थित दूतावास अगाडि प्रदर्शनमा उत्रिएका हुन् । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका युवा तथा विद्यार्थी संविधान संशोधन प्रस्ताव पारित गराउन भारतीय राजदूत रणजित रायले चलखेल गरेको आरोप लगाउँदै उनलाई फिर्ता पठाउन माग गरे । राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गर्न दूतावास अगाडि बढेको जुलुशलाई प्रहरीले लैनचौर चोकमै रोकेको थियो । दूतावास वरपर निषेधित क्षेत्र घोषणा गरेको सरकारले सुरक्षाका लागि उल्लेख्य संख्यामा प्रहरीहरुलाई परिचालन गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनको विरोधमा सदन र सडकमा संघर्ष गर्दै आएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis