Incident Reports

Paschim Today: Case registered against accused rapist | जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता|

2016-11-27

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 5

A rape case has been registered against President of Kanchanpur Association of Blind, Harish Nepali of Krisnapur Municipality-6, Kanchapur on the charge of raping a girl. Harish Nepali reportedly called the victim aged, 17, who used to work in the same organization saying that there was a program at Dhangadhi and raped her in a hotel room. DSP of District Police Office Kailali informed that Nepali is also blind. He reportedly went to receive the girl at her home on 27 Nov and dropped her home on 28 Nov. The incident came to light after the victim told her family about it. The victim's family registered a complaint against the accused on 29 Nov. Police are conducting further investigation in to this incident. कंचनपुर, मंसिर १५ - कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ वाणी बस्ने नेत्रहीन संघ कंचनपुरका अध्यक्ष हरिश नेपाली विरुद्ध एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा मुद्धा दायर भएको छ । नेत्रबिहिन सम्बन्धी काम गर्दै आएका नेपालीले एक १७ वर्षिया किशोरीलाई कार्यक्रमको बाहाना बनाउदै धनगढीको संगम होटलमा राखी जबजस्ती करणी गरेको आरोपमा पिडितका आफन्तले मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरिक्षक दिलिप सिंह भण्डारीले जानकारी दिए । नेपाली पनि नेत्रविहीन रहेको र मंसिर १२ गते धनगढीमा नेत्र बिहिन सम्बन्धी कार्यक्रम छ भन्दै सोही संस्थामा काम गर्दै आएकी युवतीलाई घरमै गएर ल्याएको प्रहरीले जनाएको छ । १२ गते धनगढी लिएर आएका नेपालीले अर्को दिन १३ गते ति युवतीलाई आफै घरमै लगेर छोडी दिएका थिए । पीडितका आफन्तले सोध्दा आफुलाई कुनै कार्यक्रममा नलिई होटलमा लगेर जबरजस्ती करणी गरेको बताएपछि उनका आफन्तले प्रहरीमा १४ गते मुद्धा दर्ता गरेका हुन् । नेत्रहिन संघ कन्चनपुरका अध्यक्ष नेपाली माथि जबरजस्ती करणीको महल अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Kailali

0 Comments