Incident Reports

Classes of science faculty at Prithvi Narayan Campus halted

2016-11-29

Gandaki, Kaski, Pokhara Lekhnath

Part-time teachers of Prithvi Narayan Campus have halted the classes of Science faculty as a protest from Tuesday. The teachers who were teaching on daily wages for past ten years have started the protest as they received no response on the 4 point demand they submitted to the college administration, a week ago. The part-time teachers are demanding the payment to be as much as those of the teachers who work on contract. पृथ्वीनारायण क्याम्पस्मा दस वर्ष देखी दैनिक ज्यालामा अध्यापन गरिरहेका विज्ञान विषय आन्शिक शिक्षकहरुले मंगलवार देखी कक्षा अवरुध गरेको छन । आन्शिक शिक्षक आन्दोलन तदर्थसमिती अन्तरगत विज्ञान प्रविधी अध्ययन संस्थान्मा कार्यरत शिक्षकहरुले उक्त आन्दोलन्का घोषणा गरेका हुन । एक साता अघी क्याम्पस प्रशासन समक्ष ४ बुदे माग पत्र बुझाएका आन्शिक शिक्षकहरुले सोमबार सम्म कुनै पनि प्रतिकृया नाएपछी आन्दोलनको दोश्रो चराण सुरु गरेका हुन । प्रशासनसम्क्ष बुझैएको ज्ञापन पत्रमा कक्षा भार पुगेका शिक्षकहरुलाई तत्काल करार मा नियुक्त गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, तत्कल करारमा नियुक्त गर्ने नसके नमिले आन्तरिक करार्को व्यवस्था गर्नुपर्ने, आन्शिक शिकक्षलाई करार सेवामा कार्यारत शिकक्ष बाराबरको तलब सुबिधा उपलब्ध गराउनु पर्ने र कक्षभर पुरा नभएको शिक्षकहरुलाई समेत उचित पारिश्रमिक को व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । २०६४ देखी आन्शिक शिक्ष क का रुप्मा कार्यरत एवम समिती सम्योजक राजन पौडेल पटक पटक ज्ञपन पत्र बुझा इ ध्यानना कर्षण गरए पनि क्याम्पस प्रशासन र समबन्धित निकायले चासो नदिएकाले पठनपाठान अवरुध गर्ने बध य हुनु परेको बतए । उनले यस आन्दोलन बाट आम विधाथिमा पर्ने गएको असुबिधा प्रती दुख व्यक्त गर्दै पैसा र सम्म्मान का खतिर अघी बढ्न बध्य भएको उल्लेख गरे । यस पटकको आन्दोलनलाई समेत उनले स्पष्ट पारे । समितिले क्याम्पस प्रशासनसमक्ष बुझाएको ज्ञापन पत्रको बोधार्थमा सहयक क्याम्पस प्रमुख्, राजनीतिक दल का पेशागत सँगठन्, विभिन्न विभाग र विद्यार्थी सँगठन लाई उल्लेख गरिएको छ । हाल विज्ञान तथा प्रविधी सान्कयमा ६७ जना आन्शिक शिक्षक कार्यरत छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments