Incident Reports

Thirteen years old girl murdered, suspicion of murder after rape

2016-12-06

Province 1, Sunsari, Bhokraha

[Updated] There has been a suspicion of murder after rape on 13 years old girl from Lauhaki VDC-2 on December 6 however the reason behind the murder and accused is still unidentified. The victim girl was in a rice field at Narsingh VDC-8 early in the morning of December 6. Her dead body was recovered by the locals and informed the police. The incident was under investigation according to Police inspector Nawa Raj Neupane of District Police Office. The postmortem of the body was conducted on a same day at Dharan B.P Koirala health institution. Inspector Neupane said that the reason behind the murder will come out only after the postmortem report. The investigation is initiated by both District Police Office and regional police office of Biratnagar. The locals are suspicious that she might have been killed after rape. Shekhar Dhakal लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादवको मङ्सिर २१ गते बलात्कारपछि हत्या भएको आशङ्का गरिए पनि हत्याको कारण र आरोपितबारे पत्ता लागेको छैन । पीडित बालिका २१ गते सबेरै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन गएकोमा बिहान नौ बजे स्थानीयले उनको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले अनुसन्धान सुरु गरेको इन्स्पेक्टर नवराज न्यौपानेले बताए । बालिकाको शवको पोष्टमार्टम सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ । पोष्टमार्टम रिर्पोट नआएकाले हत्याको कारण नखुलेको भन्दै इन्स्पेक्टर नवराज न्यौपानेले पोष्टमार्टम रिर्पोट आएपछि हत्याको कारण पत्ता लाग्ने बताए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको इन्स्पेक्टर न्यौपानेले जानकारी दिए । हत्याराबारे पनि अनुसन्धान भइरहेको उनको भनाइ छ । बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का व्यक्त गरेका छन् । शेखर ढकाल Update.... A team of National Human Rights Commission (NHRC) has initiated the investigation over the murder of 13 years old Radha Kumari Yadav of Lohaki VDC-2. A dead body of a girl was recovered from the rice field at narsingh VDC-8 on the morning of December 6. The NHRC has initiated the investigation after the accused involved in her murder is not identified yet according to regional director Jhankar Bahadur Rawal of NHRC. The victim’s parents had lodged a complaint at NHRC regional office in Biratnagar after the accused was not identified. On January 5, interrogation regarding the incident was conducted with CDO Lok Nath Paudel and Police Chief Posh Raj Pokhrel according to Rawal. There is a suspicion that the girl might have been raped before her death. लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादव हत्याको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ । मङ्सिर २१ गते बिहानै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन गएकी बालिकाको हत्या भएको थियो । बालिकाको हत्या भएको एक महिना बित्दा पनि हत्यारा पत्ता नलागेपछि आयोगले अनुसन्धान सुरु गरेको आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक झङ्करबहादुर रावलले बताए । हत्या भएको लामो समयसम्म घटनाको सत्यतथ्य पत्ता नलागेपछि पीडितका आफन्तले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी गरेपछि अनुसन्धान सुरु गरिएको उनले बताए । पुस २१ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल र प्रहरी प्रमुख पोषराज पोखरेलसँग घटनाबारे सोधपुछ गरेको रावलले बताए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय विराटनर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । बालिकाको हत्या सामूहिक बलात्कार पछि गरिएको स्थानीयले आशङ्का गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Morang

0 Comments