Incident Reports

Dhangadi tense as PM Dahal set to arrive, 70 arrested

2016-12-07

Sudurpashchim, Kailali, Dhangadhi

Cadres of CPN-UML and Rastriya Janamorcha are demonstrating at the major thoroughfares of the city on Wednesday to protest the arrival of Prime Minister Pushpa Kamal Dahal. They have obstructed the roads accusing the Prime Minister of bringing the constitution amendment bill at the behest of India. Dhangadi is tense following the protest by student and youth wings of UML and Rastriya Janamorcha. PM Dahal is arriving in Dhangadi to inaugurate Far Western Festival. He is scheduled to inaugurate the festival at the ground of Zonal Police Office. Police have cordoned off the field. PM Dahal will reach the venue by road after arriving at the barracks of Nepal Army (NA) in Boradangi through a chopper. “Security has been beefed up, but no restricted zone has been announced,” said Chief District Officer, Govinda Rijal, “So far, no untoward incidents have been reported.” Meanwhile, police have arrested 70 protesters to contain the situation. प्रधानमन्त्री पुष्पकमल दाहाल धनगढी आउन लाग्दा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर आक्रोशपूर्ण प्रदर्शन गरेका छन्। भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै प्रधानमन्त्रीप्रति अाक्रोशित उनीहरुले सडक अवरुद्ध पारेका छन्। दाहाल सुदूर पश्चिम महोत्सव उद्‌घाटनका लागि धनगढी आउन लागेका हुन्। एमालेको भातृ संगठन युवा संघ, अनेरास्ववियू तथा राष्ट्रिय जनमोर्चाका विद्यार्थी र युवा संगठनका नेता प्रदर्शनमा सहभागी छन्। सडकमा टायर बालेर आक्रोसपूर्ण प्रदर्शन भएपछि धनगढीको स्थिति तनाबपूर्ण बनेको छ। अञ्चल प्रहरी कार्यालयको मैदानबाट प्रधानमन्त्री दाहालले महोत्सवको उद्‌घाटन गर्नेछन्। सो स्थानलाई प्रहरीले घेरा हालेर राखेका छन्। त्यसको बाहिरपट्टि सडकमा दाहालको विरोधमा प्रदर्शन भइरहेको छ। प्रधानमन्त्री दाहाल बोराडाँडीस्थित सैनिक ब्यारेकमा उत्रिएर करिब दुई किलोमिटर सडकमार्गबाट कार्यक्रमस्थल आइपुग्ने कार्यक्रम छ। 'सबै तहको सुरक्षा व्यवस्था कडा पारिएको छ। औपचारिक रुपमा निषेधित क्षेत्र घोषणा गरिएको छैन। कार्यक्रम वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ', प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकन्युजसँग भने, 'अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।' भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याइउने प्रधानमन्त्रीको विरोधमा उनको कार्यक्रम बहिष्कार गर्न लागेको एमाले नेताहरुले बताएका छन्। पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत दिने लगायतका प्रावधान राखेर संविधान सशंवधन गर्ने प्रयास भएपछि प्रमुख विपक्षी एमाले त्यसको विरोधमा छ। यसैबीच प्रधानमन्त्रीकाे विराेधमा प्रदर्शन उग्र भएपछि प्रहरीले ७० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएकाे छ। उनीहरूलाई दूइ वटा भ्यानमा राखेर प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Road block
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 400
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis