Incident Reports

Rally in Bhairahawa against attack on entrepreneur Neupane

2016-12-07

Lumbini, Rupandehi, Siddharthanagar

A rally was organised in Bhairahawa on Wednesday demanding action against those involved in attack on businessman and Vice Chairman of Siddhartha Chambers of Commerce and Industries (CCI), Kul Prasad Neupane. An armed gang shot at Neupane at his Gallamandi-based shop in Siddharthanagar municipality-6 on Tuesday. Fortunately, Neupane escaped unhurt. The rally organised by Siddhartha Chambers of Commerce and Industries and Rupandehi chapter of Federation of Nepalese Chamber of Commerce & Industries also submitted a memorandum to Chief District Officer demanding action against the guilty, said Siddhartha Chambers of Commerce and Industries Chairman Ram Kumar Sharma. Police said they have arrested suspect Birendra Yadav of Sipuwa-5 from the southern part of the district and investigation into the case is underway. Rupanedhi SP Rabindra bahadur Dhanuk said the arrestee is among the assailants who shot at businessman Neupane. A probe committee has also been formed under DSP Bel Bahadur Panday to look into the incident. सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी कुलप्रसाद न्यौपानेको ज्यान मार्ने उद्देश्यले भएको उक्त घटनाको चाँडो सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको माग गर्दै बुधबार भैरहवामा स्थानीय उद्योगी व्यापारीले ऐक्यबद्धता र्‍याली निकाले । सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा सिद्धार्थ उद्योग वाणिज्य संघको परिसरबाट निसकेको र्‍यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको थियो । यस घटनाको चाँडो भन्दा चाँडो यथार्थ पत्ता लगाएर दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । यस घटनाको पछाडि कुन कुन व्यक्ति संलग्न छन् र कोबाट संरक्षित तथा परिचालित छन् ? भन्ने पत्ता लगाउन पनि माग गरिएको शर्माले बताए । यस घटनाको अभियोगमा मंगलबार साझनै पक्राउ परेका जिल्लाको दक्षिणी मर्चवार क्षेत्र अन्तर्गत सिपुवा–५ का वीरेन्द्र यादवबारेमा अनुसन्धान र थप सोधखोज जारी रहेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्ति न्यौपानेमाथि गोली प्रहार गर्ने मध्येका भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर धानुकले बताए । ‘केही दिनमा सत्यतथ्य आउने छ र प्रहरीले सार्वजनिक गर्ने छ ,’ धानुकको भनाई छ । घटनाको छानबिनकालागि डिएसपी बेल बहादुर पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments