Incident Reports

Locals of two VDCs in Solukhumbu stage sit-in against local level restructuring | स्थानीय निकाय पुन:सनरचनाको विरोधमा र्यली |

2016-11-02

Province 1, Solukhumbu, Nechasalyan

The locals of Nechabedghari and Nechabataase took out a rally and staged a sit-in at District Development Committee protesting against the local level restructuring On Wednesday. The protesters from the two VDCs also submitted one thousand signatures to the DDC. They are demanding a village assembly to be formed comprising Nechabedghari, Nechabataase, and Panchan with Nechabedghari as the center of the village assembly which differs from the structure of the draft presented by the technical committee. सोलुखुम्बुको नैचाबेतघारी र नेचाबतासेका बासिन्दाले स्थानीय निकायको पुन:सनरचाना अफुहरुको भावना विपरित भएको भन्दै र्यलीसहित बजार पारीक्रमा गरेर जिल्ला बिकास समिति सोलुखुम्बुमा बुधवार धर्ना दिएका छन। ति दुई गाविस एक हजारभन्दा बढी मनिसको हस्ताक्षरसमेत जिविसमा बुझाएका छन। गाउपालिका बनाउदा बुझएका छन। गाउपलिका बनाउदा नेचाबतासे, नेचाबेतघारी र पञ्चन गाविसलाई गाभेर एउटा एउटा गाउँपालिक बनाउनुपर्ने र त्यस्को केन्द्र नेचाबेतघारिमा रहनुपर्ने अफुहरुको माग रहेको भए पनि प्रविधिक समितीले पञ्चनलाई आन्यत्र लागेर तिला गाविस मिसाइ सल्यानमा केन्द्र रहेको उनिहरुको भनाइ छ। ठुलो सँगख्यामा कालो झन्डासहित आएका त्यहाका बसिन्दाले सिफारिस गरिएको निर्णय नसचयाउनजेल जिविसअघी धर्ना बस्ने सो टोलीको नेत्रित्व गरिरहेको नेकापा-एमाले) सोलुखुम्बुका जिल्ला सदस्य जगननाथ बस्तोलाले बताउनुभयो। यस्तै, नेपाली कांग्रेस सोलुखुम्बु पनि बुधवार विग्याप्ती जारी गर्दै नेचावसिको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। यसैगरी, अफुहरुलाई दुधकुण्ड नगरपालिका मिलाएर भौगोलिकरुपमा निकै कष्ट उत्पन्न गाराएको भन्दै जिल्लाको केरुङ,टापिटिङ र गौराखानीका बसिन्दाले पनि विरोध गरेका छन। सिफारिस गारिएको सनरचान चित्त्त नबुझेकाले मागपत्र बुझएको र त्यस्लाई जस्ताको त्यस्तै आयोगमा पठाउने प्राविधिक समितीका सदस्य एवम जिविस सोलुखुम्बुका योजना, अनुगमन तथा प्रशासकीय अधिक्रित चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। जिविसले गत सोमबार एक नगरपालिकासहित आठवटा स्थानीय निकाय रहने गरी खाका पुन:सनराचन आयोगमा पठाएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis