Incident Reports

Sit-in protest at Local Level Restructuring Commission demanding Damak be upgraded to Sub-metropolitan status

2016-12-12

Bagmati, Kathmandu, Kathmandu

Political parties of Jhapa on Monday staged sit-in at the Local Level Restructuring Commission in Kathmandu demanding Damak be upgraded to Sub-metropolitan city by merging Damak, Lakhanpur, Topgachhi and Dharampur. The protest was held for an hour from 12pm-1pm by representatives of Congress, CPN UML and Maoist Center. झापाको दमक,लखनपुर,तोपगाछी र धरमपुर मिलाई दमक उपमहानगरपालिका वनाउनुपर्ने माग दोहोर्याउंदै सो क्षेत्रका स्थानीय राजनीतिक दलहरूले आज काठमाडौं आई स्थानीय तह पुनर्संरचना आयोगमा एक घण्टा धर्ना दिएका छन्। आयोगको वुद्धनगरस्थित कार्यालयमा दिउँसो १२ देखि १ वजेसम्म आन्दोलनरत काङ्ग्रेस,एमाले,माओवादी केन्द्र सहितका प्रमुख दलका प्रतिनिधिहरुले धर्ना दिएका थिए। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति,झापाले यसअघि वुझाएको प्रतिवेदनमा असहमति राख्दै अघि यस अघि पनि उनीहरुले आयोग अध्यक्ष वालानन्द पौडेललाई ज्ञापनपत्र वुझाएका थिए। जिल्लाको प्राविधिक सहयोग समितिले क्षेत्रीय पुर्वाग्रहका आधारमा स्थानीय जनताको भावना विपरीत दमकलाई टुक्रयाएको आरोप उनीहरुको छ। आजको धर्ना आयोगका सदस्य एवं पुर्वाञ्चल संयोजक श्याम भुर्तेल र अर्का सदस्य डोरमणी पौडेलले दमक उपमहानगरपालिका अभियन्ताका कुरा सुनेका थिए। आयोगका दुवै सदस्यले राजनीतिक तहमा सहमति भएमा दमकलाई उपमहानगरपालिका वनाउन आयोग तयार रहेको पुरानै भनाई दोहोर्याएका छन् । प्रतिनिधि मण्डलमा रहेका माओवादी केन्द्रका नेता गगन पुरीले जनाए। धर्ना कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का गगन पुरी,रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, नेपाली काङ्ग्रेसका सुरेश सुब्बा,रोसन विष्ट,ढुण्डी अधिकारी ,नेकपा(एमाले) रोमनाथ ओली लगायतको सहभागिता थियोे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis