Incident Reports

Baton charge by police against agitated locals

2016-12-14

Province 1, Sunsari, Itahari

Police in Sunsari have used batons against the agitated kins and locals trying to gherao Area Police Office, Pakali. The locals demanded release of two sons Subhash Gautam and Sandesh Gautam and wife Kalpana Gautam of deceased 47-year-old Krishna Gautam held in custody on charge of Gautam's murder. The agitated group had also halted traffic in Pakali along east-west highway with the dead body. According to Police Inspector, Shanta Ram Karki, they had baton charged the agitators for halting traffic in the area. In the incident, two people were injured and other two have been held in custody. दाहसंस्कार गर्न पाउनु पर्ने माग सहित इलाका प्रहरी कार्यालय पकली घेराउ गर्न पुगेका स्थानिय तथा आफन्तमाथि प्रहरीले साझ लाठीर्चाज गरेको छ । सुनसरीको बकलौरी १ का ४७ बर्षिय कृष्ण गौतमको मंगलबार घरायसी बिवादको क्रममा कुटाकुट हुँदा खन्ती प्रहारबाट मृत्यु भएपछि प्रहरीले गौतमका दुई छोरा र श्रीमतिलाई पक्राउ गरेको थियो । शवको दाहसंस्कार गर्न प्रहरी हिरासतमा रहेका दुई छोरा सुभाष गौतम र सन्देश गौतम सहित श्रीमति कल्पना गौतम आबश्यक पर्ने भन्दै केही समय रिहा गर्न आफन्तजन तथा स्थानियले माग गदै पूर्व पश्चिम राजमार्गमा शव सहित चक्काजाम गरेका थिए । प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई दाहसंस्कार गर्न अनुमति नभएको भन्दै सडकजाम गर्नेमाथि लाठीचार्ज गरेको हो । लाठीचार्जबाट दुई जना समान्य घाइते भएको र दुई जनालाई चक्काजाम गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शव सहित प्रहरी कार्यालय घेराउ गर्न पुगेका आफन्तजन तथा स्थानियले एक घण्टा सबारी अबरोध गरेका थिए । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तराम कार्कीले सडक अबरोध पुराएपछि सामान्य लाठीचार्ज गरेको बताए । कार्कीका अनुसार श्रीमति र दुई छोराले मिलेर गौतमलाई खन्तीले टाउकोमा प्रहार गरी हत्या गरेको बताएका छन । तिनै जनालाई मंगलबार नै ज्यान मार्ने उघोग अन्तगर्त म्याद थप गरि कारबार्ही अघि बढाइएको समेत प्रहरी निरीक्षक कार्कीले बताए । एता स्थानिय तथा आफन्तजनले शवको दहसंस्कार गर्न कोही नभएपछि उनिहरुलाई प्रहरीको रोहबरमा घाटमा आएर दाहसंस्कार गर्न पाउनु पर्ने माग राखेका थिए । तर प्रहरीले कुनै वास्ता नगरेपछि बाध्य भएर शव सहित सडक जाम गर्नु परेको बताएका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Road block
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments