Incident Reports

Darshan: Agitation of village unit continues

2016-11-23

Bhojpur, Nov 24- Joint village unit area no. 8 and 9 Lekharka and Bhojpur continues agitation. Joint Village Unit Struggle Committee requested to put their demands in Commission through new local development officer on Wednesday (Nov 23). The committee stated that they will never approve the suggested center of the village unit and strongly objected towards the negligence done by the district political parties. Local Development Officer stated that he will pressurize as much as he can to address the demands of the committee. भोजपुर, ९ मंसिर - संयुक्त गाउँपालिका इलाका नं ८ र ९ लेखर्क र भोजपुरसहितको आन्दोलन जारी रहेको छ । संयुक्त गाउँपालिका संघर्ष समितिले बुधबार गाउँपालिकासम्बन्धी आफ्ना मागलाई नयाँ स्थानीय विकास अधिकारीमार्फत आयोगमा सिफारिस गर्न अनुरोध गरेका छन् । गोगनेस्थित विध्देश्वर माविको ७६ औँ वर्षिकोत्सव उद्घाटन गर्न पुग्नु भएका जिल्लास्थित प्रमुख र स्थानीय विकास अधिकारीमार्फत उनीहरुले यस्तो माग गरेका हुन् । प्रस्तावित गाउँपालिकाको केन्द्र कुनैपनि हालतमा स्वीकार नहुने भन्दै समितिले जिल्लास्थित राजनीतिक दलले आफ्ना मागप्रति बेवास्ता गरेकोप्रति कडा आपत्ति जनाएको छ । आगामी दिनमा पनि अझै बेवस्ता गरे कडाभन्दा कडा विरोधका कार्यक्रम लिएर सदरमुकाममा उत्रनेसमेत चेतावनी दिएका छन् । स्थानीय विकास अधिकारीले इलाका नं ९, लेखर्कसहितको मागलाई संबोधन गराउनका लागि सकेसम्म अझै पहल गर्न बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Trend Analysis