United Struggle Committee for province number 5 has called for a three-day general strike in Rupandehi starting friday.
cadres of the struggle committee have been staging protests in various places of Butwal. Daily lives have been affected due to the strike including the east-west highway and Siddhartha highway.
Meanwhile, vehicles carrying daily supplies like milk, green vegetables and fruits and ambulance have been plying smoothly.
नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध शुक्रबारदेखि रुपन्देहीमा तीनदिने आमहड्ताल आव्हान भएको छ ।
आन्दोलनको केन्द्रविन्दु बनेको बुटवलका चोकचोकमा दलमा आबद्ध प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले प्रद्धर्शन गरेका छन् । आमहड्तालका कारण यहाँको पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सवारी ठप्प छन् । अवरोधका कारणभित्री तथा हुलाकीमार्गमा पनि सवारीका साधन चलेका छैनन् ।
बुटवलको बजार, शैक्षिक संस्था, उद्योग व्यवसाय पनि ठप्प छन् । बन्दका कारण जनजीवन प्रभावीत बनेको छ । सडकमा दूध तथा हरियो तरकारी, फलफूल बोकेका गाडी सञ्चारकर्मीका साधन तथा एम्बुलेन्स भने चलेका छन् ।