Incident Reports

Ambulance vandalized in Butwal

2016-12-17

Lumbini, Rupandehi, Butwal

Banda enforcers have vandalized an Ambulance in Butwal on Saturday. Protesters vandalized the ambulance bearing plate number Lu 1 Cha belonging to Ex-Army club. The ambulance was on the way to Butwal from Bhairaharwa airport carrying a patient. प्रदेश सीमांकन हेरफेरको बिरोधमा बुटवलमा भइरहेको आन्दोलन अराजक बन्दै गएको छ । बन्दको बहानामा शनिबार साँझ बिरामी बोकेको एम्बुलेन्समा समेत प्रदर्शनकारीले आक्रमण गरेका छन् । आन्दोलनकारीले भुपु शैनिक क्लव बुटवलको लु १ च २१३१ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । भैरहवा बिमानस्थलबाट बिरामी लिएर आउदै गरेको एम्बुलेन्स माथि तोडफोड भएको हो । प्रहरी बिटकै अगाडि एम्बुलेन्स तोडफोड हुँदा समेत प्रहरी मुक्दर्शक बनेको थियो । एम्बुलेन्स विरामी बोकेर बुटवल ९ को दीपनगर जाँदै गरेको चालक ज्ञान बहादुर भट्टचनले अनलाइनखबरलाई बताए । चालकका अनुसार काठमाडौंमा मुटुको शल्यक्रिया गरेर ल्याइएका विरामी शनिचरी श्रेष्ठलाई एम्बुलेन्सको सिसाले काटेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis