The Sugarcane Production Association, Mahottari has been staging strike at the Everest Sugar Mill, Ramnagar from Saturday with a six- point demand.
The farmers numbering around a hundred have been staging a sit-in at the main entrance of the sugar mill demanding proper pricing.
They are pressing for fixing Rs 601 per quintal of sugarcane, payment within 15 days after purchasing the sugarcane, 50 per cent more charge if the payment exceeds the set deadline and weighing the sugarcane on the weighing scale used for sugar or a separate arrangement for weighing sugarcane.
The agitators had submitted a memorandum to the sugar mill on December 3. The sugar mill's operation remained affected since Saturday as farmers staged a sit-in at the main gate. RSS
उखु किसानले उखुको उचित मूल्य नपाएको भन्दै उखु उत्पादक संघ रामनगर महोत्तरीले आजदेखि आन्दोलन शुरु गरेको छ ।
छ बुँदे माग राखि शुरु गरिएको आन्दोलनमा उखु किसानहरुको सहभागिता रहेको आन्दोलनमा सहभागि सहमहासचिव देवेन्द्र यादवले बताए ।
संघले मंसिर १८ गते विभिन्न माग राखि चिनी कारखाना रामनगरलाई ज्ञापनपत्र बुझाएको थियो तर ज्ञापनपत्रको वेवास्ता गर्दै कारखाना सञ्चालन गरेको पाइएपछि आन्दोलन थालिएको बताइएको छ ।
किसानहरुले उत्पादन गरेको उखुको मूल्य प्रति क्वीन्टल ६०१ रुपियाँ हुनुपर्ने माग गरिएको छ ।
कारखानाले खरिद गरेको उखुको मूल्य भुक्तानी तौल भएको मितिदेखि १५ दिनभित्र दिनुपर्ने र तोकिएको अवधिमा भुक्तानी नदिएपछि ५० प्रतिशत पेश्की दिनुपर्ने पिनि कसानहरुले माग गरेका छन् ।
यस्तै चिनि वजन गर्ने काँटा लिएर उखु तौल गर्नुपर्ने नभए छुट्टै धर्मकाँटा राख्नुपर्नेलगायत उनीहरुको माग छ ।