Incident Reports

Transport entrepreneurs stage 2 hours transport strike

2016-12-13

Mahendranagar - Minister for physical Infrastructure and Transport, Ramesh Lekhak reached Kanchanpur to inaugrate bridge at Mahakali Dodharachandani and Bhanu Multiple Campus on Tuesday, December 13. While Minister Lekhak was at Kanchanpur, the Pawandut and Mahakali Transport Committee shut down their services for about 2 hours at Eastwest highway against the Namaste Transport who were illegally running bus service on Tuesday. With the effort of Kanchanpur security bodies, the strike was ended. महेन्द्रनगर - भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखक मंगलबार कन्चनपुरको महाकाली दोधाराचाँदनीमा पुल र भानु बहुमुखी क्याम्पसको महायज्ञ उद्घाटन गर्न आएका थिए ।  हालै कन्चनपुरका नयाँ खुलेको नमस्ते शुक्लाफाटा यातायात प्रालि र महाकाली पवनदुत यातायात व्यवसायी बिचको विवादका कारण यातायात मन्त्री लेखक कन्चनपुर आएको बेला यातायात व्यवसायीहरुले बस बन्द  गरेका छन् ।  नमस्ते यातायातले अवैधानिक रुपमा बस संचालन गरेको विरोधमा पवनदुत र महाकाली यातायात समितिले मंगलबार दिउँसो दुई घण्टा पुर्वपश्चिम राजमार्ग बसपार्क क्षेत्रमा बिच सडकैमा बस तेर्स्याएर सडक बन्द गरेका थिए ।  पवनदुत र महाकाली समितिका पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमा भएको सहमती उलङ्घन गरेको विरोधमा यातायात बन्द गरेको हो । दुवै समितिले एक्कासी यसो गर्द विभिन्न दुरीका लागि छुट्ने बसपार्कमै थन्किदा यात्रुहरु मारमा परेका थिए । कन्चनपुरको सुरक्षा निकायको पहलमा बस खुलेपछि मात्रै यात्रुहरु सम्बन्धित गन्तव्यतिर गएका थिए। महाकाली र पवनदुतले भाँस प्रधान कार्यालयबाट बस संचालन गरेको विरोधमा यस्तो बन्द गरेको प्रहरीले जनाएको छ । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments