Incident Reports

Oli, Rayamajhi and Bhandari's effigy burnt

2016-12-17

Madhesi Morcha on Sunday burned effigies of CPN UML leader KP Oli, Nepali Congress MP Chandra Bhandari and Maoist Center leader Top Rayamajhi, labeling them anti-federalist. After burning the effigies, the protesters ate curd and beaten rice as a symbolic mourning over the death of the leaders. District leader of Terai Madhes Democratic Party, Puran Chaudhary said that they had burned the effigies of the leaders who opposed the statute amendment proposal during their address to the mass in Butwal. मधेस र संघीयता विरोधीको आरोप लगाउँदै मधेसी मोर्चाले आइतबार परासीमा केपी ओली, चन्द्र भण्डारी र टोपबहादुर रायमाझीको पुतला दहन गरेको छ । परासीको बुद्ध चोकमा शीर्ष नेताको पुतला दाहन गरी दाह संस्कारपछि शोकमा दहि चिउरा खाएको तमलोपाका जिल्ला नेता पुरन चौधरीले बताए। शनिबार दिउँसो सांकेतिक विरोध स्वरुप एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको पुतलालाई दहन गर्दै मोर्चाले कार्यकर्ताले शोकमा दही चिउरा खाएको चौधरीले बताए। ५ नम्बर प्रदेशलाई टुक्र्याएको विरोधमा गरिएको आन्दोलनका क्रममा बुटवलमा सम्बोधन गर्ने क्रममा ५ नम्बर प्रदेश टुक्राउन नहुने भन्दै नेताहरुले मधेस बिरोधी अभिव्यक्ति दिएकाले उनीहरुको पुत्ला दहन गरिएको तमलोपाका जिल्ला नेता चौधरीले बताए। सरकारले मधेसका जिल्लालाई मात्र समेटर प्रदेश नं. ५ बनाउने गरी संविधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा एमालेले आयोजना गरेको बुटवलको आन्दोलनमा माओवादी केन्द्रका नेता रायमाझी र कांग्रेस नेता भण्डारीले ५ नम्बर प्रदेश कुनै हालतमा फुट्न नदिइने बताएका थिए। एमालेको आह्वानमा भएको तीन दिने आम हडाताललाई मोर्चाले सदरमुकाम परासीमा प्रतिकार गर्दै पहिलो दिन एमालेको झण्डा जलाएका थिए भने दोस्रोत दिन शीर्ष नेताका पुत्ला बनाइ दहन गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Trend Analysis