Incident Reports

Strike effect dismal in Valley, 11 arrested

2016-12-22

Bagmati, Kathmandu, Kathmandu

The general strike called by Netra Bikram Chand-led Maoist has partially affected life in Kathmandu valley on Thursday. The one-day Kathmandu valley strike was called against price hike in petroleum products and inflation. CPN Maoist spokesperson Khadka Bahadur Bishwakarma said that they will organise further programmes of protest if the government fails to withdraw the recent price hike. According to the Metropolitan Traffic Police Division, short and long distance vehicles are plying on the road since early morning. However, main market places and educational institutions have remained closed. Meanwhile, the police have arrested several youths associated with the Chand-led Maoist party from Ratnapark early today morning. नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको उपत्यका बन्दको न्यून प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि गाडीको आवतजावत सामान्य छ । केही निजी विद्यालय बन्द भए पनि अधिकांश विद्यालय खुला रहेका छन् । उद्योग, कलकारखाना पनि सामान्य अवस्थामै सञ्चालनमा रहेका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ । यसैबीच बन्द गराउन हिँडेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारबाट ५ जना, बबरमहलबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा चन्द नेतत्वको माओवादीका जनवर्गीय संगठनले आज उपत्यका बन्दको घोषणा गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 11
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments