Incident Reports

Kailali Times: Road block against Tiwari's murder

2016-12-20

Sudurpashchim, Kailali, Ghodaghodi

4 le Sukhkhad ma chaka jam gare. Youth Assciation of constituency No. 4 in Kailali staged road block for an hour from 2:00pm to 3:00pm at East-West high of Sukhkhad on Tuesday against the murder of Durga Tiwari, chairperson of Youth Association of Nepal, Rupandehi. The association staged road block demanding Tiwari be declared a martyr and his murderers be arrested. Police have informed that Manoj Pun (28) of Devadaha Municipality-6 might be involved in Tiwari's murder. युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याको विरोधमा युवा संघ नेपाल क्षेत्र नम्वर ४ ले मंगलबार सुख्खडको पुर्व पश्चिम राजमार्गमा १ घण्टाका लागि चक्का जाम गरेको छ । युवा संघले मंगलबार दिउसो २ बजे बाट ३ बजे सम्म १ घण्टाको लागि चक्काजाम गरेको हो । बन्दका कारण १ घण्टा सम्म यातायात सेवा ठप्प बनेको थियो । म्रितक तिवारीलाई शहिद घोषणा गर्नु पर्ने र हत्यारालाई तत्काल पक्राउ गरी कानुनी कार्वाहीको माग गर्दै युवा संघ नेपाल क्षेत्र नम्वर ४ ले सुख्खडको पुर्व पश्चिम राजमार्ग आज १ घण्टाको लागि बन्द गरेको क्षेत्र नम्वर ४ इन्चार्ज टेकराज आचार्यले जानकारी दिएका छन् । बन्दका क्रममा प्रहरी र कार्यकर्ता बिच झडपको स्थीती समेत श्रिजना भएको थियो । नेकपा एमालेको भात्रिसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष् दुर्गा तिवारीको गोली हानी हत्यामा देवदह नगरपालिका - ६ का २८ वर्षीय मनोज पुनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्दा हालसम्म तिवारीको हत्यामा मनोज पुनकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो । रुपन्देहीको देवदह नगरपालिका - ६ स्थित खैरनी बजारमा सोमबार दिउँसो साढे तीन बजेतिर तिवारीमाथि गोली प्रहार भएको थियो । रातो पल्सर मोटरसाइकलमा आएका दुईजनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments