Incident Reports

Vehicles vandalized, one injured accusing of defying strike

2016-12-22

Bagmati, Bhaktapur, Madhyapur Thimi

Netra Bikram Chand Biplav-led Maoist party cadres threw stone at Madhyapur thimi municipality-13 base d Ba 3 kha 2465 minibus heading towards Kathmandu where by one injured, police said. Metropolitan Police Office, DSP Mitrabandhu Sharma said, 35 year old Rajesh Majhi currently residing in Sallaghari and originally from Morang, Katari-2 got injured. He had injuries in his forehead and is undergoing treatment at civil community hospital in Gathagahar. Similarly, the protesters vandalized the car numbered Ba 7 Cha 2150 breaking its window, police said. Police have arrested trade organization central member close to maiost party Yubaraj Acharya, District Chairman Bikram Acharya, Secretary of District Biplav group Kushal Bogati and District Secretary of revolutionary group Chitra kamal Oli accused of involving in strike. Netra Bikram Chand Biplav-led Maoist party called for valley shutdown against the raised price of petroleum. The strike had not much affect in the valley. Sabina KC नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मध्यपुरथिमि नपा-१३ राधेराधे स्थित भक्तपुरबाट काठमाडौँतर्फजाँदै गरेको मध्यउपत्यकाको बा ३ ख २४६५ नम्बरको मिनिबसमा ढुङ्गा प्रहार गर्दा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट मोरङ कटारी-२ घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय राजेश माझी घाइते भएको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी मित्रबन्धु शर्माले बताए । निधारमा चोट लागी घाइते भएका माझीको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी बन्दकर्ताले राधेराधेमै बा ७ च २१५० नम्बरको कारमा आक्रमण गरी कारको सिसा फुटाएको प्रहरीले जनाएको छ । बन्द गराउँदै हिँडेको आरोपमा भक्तपुरको सूर्यविनायकबाट माओवादी निकट मजदूर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहको भक्तपुर जिल्ला सचिव कुशल बोगटी र अखिल क्रान्तिकारी भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पेट्रोलीयम पदार्थको मूल्य वृद्धिलगायतको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पुस ७ गते उपत्यका बन्दको आह्वान गरेको थियो । उपत्यकामा बन्दको प्रभाव समान्य रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Other economic issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 2
INSEC

0 Comments