Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-12-17

Bagmati, Sindhupalchok, Sunkoshi

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुम्पाखर गाविस-७ का २६ वर्षीय युवराज तामाङलाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका सई राजु पाण्डेले बताए । पीडित पक्षले पुस ३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी गरेको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण बाह्रबिसे प्राथमिक उपचार केन्द्रमा पुस ३ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments