Incident Reports

Tharu community protests against Province 5 split plan

2016-12-25

The Tharu community in Nawalparasi staged a demonstration on Saturday, demanding that the Nabalpur area of the district should be included in Province 5. The Tharu Welfare Council, which is leading a struggle for a separate Tharu state, took out a rally at Nabalpur to press the government to include Nabalpur in Province 5. Nabalpur is a Tharu majority area, but it has been positioned in Province 4 according to the constitution amendment bill registered in Parliament for reconfiguration of Province 5. The council leaders have said that the bill is aimed at separating the community that has been demanding a separate Tharu state from Chitwan in the east to Kanchanpur in the west. Being a Tharu majority area, Nabalpur should be part of Tharu majority province, they demanded during the rally. Ganeshman Mahato, chairman of the council, said the entire Tharu community will take to the streets if their demand is not addressed. थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने भन्दै शनिबार विरोध सभा गरेको छ । जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलनमा रहेको सभाले शनिबार विरोध सभा गरेको हो । चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट प्रदेशमा रुपान्तरण गर्न समेत माग गरीएको छ । आफ्ना माग सबै सम्बोधन नभए पनि जिल्ला टुक्राएर आफूहरुलाई प्रदेश नम्बर ५ बाट पनि अलग गरीएको भन्दै अहीलेको सीमांकन आफूहरुलाई मान्य नभएको थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले बताए । सांसद रुक्मिणी चौधरीले भुमीपुत्र थारुहरुको अधिकारका लागि राज्यसँग आफूहरु लडीरहेको बताउँदै संर्घष पुरा नभएको बताइन् । अधिकारका लागि सधै जागरुप हुन र पहिचान मेटाउने दुश्प्रयासका विरुद्ध एक भएर लाग्न समेत आग्रह गरीन् । थारु समुदायले जिल्लाको डण्डामा शान्तिपुर्ण प्रदशर्न गर्दै आफ्ना माग पुरा नभए कडाभन्दा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis