Incident Reports

New Shristi Dainik: Federal Socialist Forum cadres block road for an hour

2016-12-13

Province 1, Morang, Katahari

Biratnagar - Federal Socialist Forum Nepal staged road clock for 1 hour at Katahari Bazaar on Tuesday with the demand to take action against those who attacked Mrityunjaya Jha, Chairperson of the party. They have demanded to take action against the Umesh Yadav, Bishan Yadav and Laxmi Yadav who are the members of the Madheshi Jan Adhikar Forum. However Umesh yadav said that he is not involved in the incident. विराटनगर - संघीय समाजवादी फोरम नेपालका वैकल्पिक केन्द्रीय सदस्य मृत्‍युन्जय झामाथि आक्रमण गर्नेहरुलाई पक्राउ गर्नुपर्ने माग गर्दै पार्टीले मंगलबार कटहरी बजारमा १ घण्टा चक्काजाम गरेको छ । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मृत्‍युन्जय झा मोरङ अध्यक्ष राजकुमार यादवलगायतका नेता तथा कार्यकर्ताहरुले र्यकर्ताहरुले १० देखि ११ बजेसम्म चक्काजाम गरे। उनीहरुले मधेसी जनअधिकार फोरम नेपाल मोरङका पूर्व अध्यक्ष उमेश यादव, विसन यादव र लक्ष्मी यादवलाई पक्राउ गरेर कार्वाही गर्नुपर्ने माग गरे। केन्द्रीय सदस्य झा पार्टीको कामको सिलसिलामा मंसिर ११ गते विराटनगर १८ जतुवा पुगेको बेला उमेश यादव समूहले आक्रमण गरेको आरोप लगाएको छ । यधपी यादवले आफु घटनामा संलग्न नरहेको बताएका छन् । अध्यक्ष यादवले दोषीउपर कारवाही हुनुपर्ने माग गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments