Incident Reports

Court slams 20 years for rapist

2016-10-26

The District Court of Dang has ordered to sentence 43-years-old father for 20 years on charge of raping seven-years-old daughter. A single bench of District Court judge Komal Prasad Acharya had given a verdict regarding the case. The court has also ordered for the compensation of Rs 30,000 from the accused. The accused had raped a girl on October 26 and complaint against him was lodged by the victim’s mother on October 27. The accused was arrested immediately after the complaint against him was lodged. The victim underwent a health checkup at Rapti Sub-Regional hospital on on October 27. सात वर्षीया बालिका बलात्कार गरेको कसुरमा ४३ वर्षीय बावुलाई जिल्ला अदालत दाङले २० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस १८ गते आरोपितलाई बलात्कार घटनामा दोषी ठहर गर्दै २० वर्ष कैद तथा ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । अदालतले बलात्कार गरेको ठहर गर्दै १० वर्ष र नाबालिकालाई करणी गरेको ठहर गर्दै थप १० वर्ष कैद गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार गम्भीर रानाले बताए । पीडित बालिकालाई ०७३ कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी थिइन् । आरोपितलाई कात्तिक १० गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments