Incident Reports

Protest demanding inquiry in financial misappropriation

2017-01-03

Madhes, Saptari, Rajbiraj

Locals from Hanumannagar Yoginimai Municipality protested at Rajbiraj, district headquarters (DHQ), on Tuesday, December 3, demanding inquiry regarding alleged financial misappropriation in the municipality. आर्थिक अनियमितताको बिरोधमा सप्तरीको हनुमाननगर योगिनीमाइ नगरपालिकाका बासिन्दाले सदरमुकाम राजविराजमा मंगलबार दिनभर प्रदर्शन गरेका छन्। नगरपालिकाले विभिन्न शिर्षकको खर्चमा व्यापक अनियमितता गरेको भन्दै प्रदर्शनकारीले छानबिनको माग गर्दै प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाइ ज्ञापनपत्र बुझाएको छ। नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने माग गर्दै गठित संघष समितिका संयोजक सौलेश्कुमार शाह तथा सदभावना पार्टीका राष्टिय उपाध्यक्ष नवलकिशोर शाहको अगुवाईमा निकालिएको प्रदर्शनमा एक हजार भन्दाबढी महिला र पुरुषको सहभागी थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments