Incident Reports

Gograha: DEO picketed against District Education Officer

2016-12-12

Province 1, Udayapur, Triyuga

Teachers union close to different political parties picketed the District Education Office of Udayapur on Monday as a protest against District Education Officer Dilip Thakur, who the protestors accused of degrading the quality of education in the district. The protest was lead by Nepal Teachers Federation. The teachers union which had been agitating against Thakur since the past two months picketed the DEO office as it's next level of agitation. All community schools in the district remained closed due to the teachers protest. उदयपुर, शैक्षिक अवस्था बिगारेको आरोप लगाउदै उदयपुरका जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको बिरोध गर्दै शिक्षा कार्यालय घेराउ गरेका छन । नेपाल शिक्षक महसंघको अगुवाइमा जिल्लामा रहेका बिभिन्न राजनीतिक दलनिकट शिक्षक संगठनमा आबद्ध शिक्षकले शिक्षा कार्यालय अगाडि घेराउ गरी धर्ना दिएका हुन। जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरलाई जिल्ला भित्रिन नदिने भन्दै दुई महिनादेखी लगातार बिरोधमा उत्रिएको शिक्षक संघठनले पछील्लो चरणको आन्दोलन स्वरूप धर्ना कार्यक्रम आयोजना गरेको जनएको छ। शिक्षक महसंघ, कांग्रेसनिकट नेपाल राष्ट्रिय शिक्षक संघठन, माओवादी केन्द्रनिकट एकीक्रित अखिल नेपाल शिक्षक संघठन र क्रान्तिकारी माओवादी निकट अखिल नेपाल शिक्षक संघठनले गएको कत्तिक १८ गते देखी पटक पटक जिशिअ ठाकुरविरुद्ध आन्दोलन गर्दै आएक छन। मन्त्रिपरिषदको गएको असोज १३ गतेको निर्णय अनुसार बारामा ६ महिनाका लागि काज सरुवा गरिएका जिशिअ ठाकुर उच्च अदालत पाटनको अन्तरिम आदेश लिएर फेरी उदयपुर जिल्ला शिक्षामा आएपछी उनिविरुद्ध शिक्षक आन्दोलित भएका हुन। ठाकुरलाई कुनै हालतमा नस्विकार्ने भन्दै आन्दोलन निरन्तर जारी रहने शिक्षक महासंघले जनएको छ। माओवादी केन्द्रानीकट एकिक्रित अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष खड्ग बहादुर थापामगरले पछील्लो शन्तिपूर्ण आन्दोलन अन्तर्गत सोमबार धर्ना दिइएको बताए। शिक्षकको आन्दोलनका कारण सोमबार जिल्लाका सम्पूर्ण सामुदयिक विद्धालय बन्द भएका छन। शिक्षकले विद्धालय व्यवस्थापन समितीको बैठक राखेरै वार्षिक बिदाबाट एक दिन कटाउने गरी बिदा मिलाएर आन्दोलन गर्न सदरमुकाम आएको शिक्षक रुद्र अधिकारीले बताए। असन्तुष्ट शिक्षकले आफुविरुद्ध शन्तिपूर्ण आन्दोलन गरेको र त्यो उनीहरुको अधिकार भएकाले आफ्नो कुनै प्रतिकृया नभएको ठाकुरले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments