Incident Reports

Teachers padlock school demanding salary increment

2016-12-23

Madhes, Parsa, Pokhariya

6 PCF teachers of Ram Dev Kalwar Lower Secondary School, Pokharia padlocked the administration section of the school on Friday demanding increment in salary. In the year 2008, 6 PCF teachers had joined the school with a monthly salary of Rs 5 thousand. In they year 2015, the government decreased the salary of PCF teachers to monthly 1 thousand and seven hundred but Ram Dev Kalwar Lower Secondary School had been providing PCF teachers Rs 5 thousand from the income of the school. The PCF teachers of the school has been demanding a salary of Rs 10 thousand from July, 2016. The teachers are saying until their demand is fulfilled, they wont unlock the administration of the school. Teachers who did padlocking has also stopped teaching from today. The students from class one to five are affected due it. जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि पोखरियामा अध्यापन गर्दै आएका पिसिएफतर्फ ६ जना शिक्षकले तलब वृद्धिको माग गर्दै विद्यालय प्रशासन कक्षमा शुक्रवार तालाबन्दी गरेका छन् । उक्त माविमा पिसिएफतर्फ २०६५ कात्तिक २५ गते ५ हजार रुपैयाँ मासिक तलब खानेगरी ६ जना पिसिएफ शिक्षक भर्ना भएका थिए । २०७२ साउनमा सरकारले मासिक ५ हजार तलबलाई घटाएर १ हजार ७ सय रुपैयाँमा झारेको थियो । विद्यालयले सो अवधिदेखि आन्तरिक आयस्रोतबाट पिसिएफ शिक्षकहरूलाई मासिक ५ हजार रुपैयाँ तलब दिंदै आएको पिसिएफ शिक्षक अनिल गिरीले बताए । गिरीले २०७३ साउनदेखि कम्तीमा १० हजार रुपैयाँ मासिक तलब दिनुपर्ने माग राख्दै आहरूले आज प्रशासन शाखामा तालाबन्दी गरेको बताए । उनले तलब वृद्धि नगरुन्जेल प्रशासनमा लगाएको ताला नखोल्ने जानकारी गराए । शिक्षक गिरीले यसबारेमा विद्यालयका प्रअ व्यास महतोको ध्यानाकर्षण गराउँदा उनले पुस १५ गते अभिभावक भेला डाकेको र सो भेलामा विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने हुँदा बैठकमा तलब वृद्धिबारे कुरा राख्ने आश्वासन दिएको बताए । तालाबन्दी गरेका शिक्षकहरूले आजदेखि पठनपाठन पनि ठप्प पारेका छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू शिक्षकहरूको कारण मर्कामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments