Incident Reports

Accused arrested on charge of molestation

2017-01-04

Bagmati, Chitawan, Bharatpur

It has been revealed that the incident on child molestation of five years old girl has been settled with in the village on January 5. The incident was made public after the seniors of the village have posted the incident in social media. The incident reached to the level of investigation after Women and Children office of the district showed its concern over the incident. Mangal Blon,18 of Chitwam Geetanagar has been arrested by the police on January 6 on charge of molesting a five years old girl on January 4. The youth of the villagers had punished him however no legal treatment was made against him. SP Deepak Neupane of DPO Chitwan said that the investigation has been initiated after the arrest was made. He added that no complaint has been made from the victim’s party yet. He also said that due to the fear, the victim’s party might not have lodged a complaint. He however said that the investigation will continue even of the complaint is not lodged from the victim’s party. The preparation is being made to sent victim to the district hospital for the health checkup. पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनालाई पुस २० गते स्थानीयको मिलेमतोमा गाउँमै मिलाइएको घटना अहिले सार्वजनिक भएको छ । घटना गुपचुप रूपमा गाउँघरमै मिलाइए पनि गाउँका अगुवाले यस विषयमा सामाजिक सञ्जालमा पोष्ट गरेपछि र प्रशासनलाई खबर गरेपछि घटना व्यूँतिएको छ । घटना बारे प्रहरी र महिला तथा बालबालिका कार्यालयले गम्भीर चासो जनाएपछि घटना अहिले अनुसन्धान तहमा आइपुगेको छ । पीडित बालिकालाई चितवन गीतानगरका १८ वर्षीया मङ्गल ब्लोनले गत पुस २० गते यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले आरोपितलाई पुस २२ गते गिरफ्तार गरेको छ । गाँउलेले युवालाई सजाय भन्दै सानो कट्टु मात्र लगाउन लगाएर ‘कुखुरा बनाइ’ उठबस गराएका थिए । ‘आरोपितलाई पुस २२ गते नै हामीले गिरफ्तार गरी अनुसन्धान थालेका छौँ ।’-जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले भने-‘घटनाको वास्तविक अवस्था बुझ्ने प्रयास गरिरहेका छौँ ।’ यस घटनामा पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । उजुरी नपर्नुको कारण गाउँघरको घटना भएको र पीडित डराएको हुन सक्ने अनुमान गरिएको एसपी थापाले बताए । साथै उनले पीडित पक्षले जाहेरी नदिएपनि प्रहरी प्रतिवेदनको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइने बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाउने तयारी भएको एसपी थापाले बताए । दिपेन्द्र अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments