Incident Reports

Annapurna: A young girl rescued right before marriage

2017-01-11

A 14-years-old girl was rescued by District Police Office from getting married in Kusaha VDC, Sunsari. Police have arrested her mom Inaarwati, her dad Upendra Mukhiya, uncle Mahendra Mukhiya, and the guy, 23-years-old Anil Mukhiya. सुनसरीको पश्चिमकुसाहा गाविसमा जबरजस्ती विवाह गर्न लगाएकी एक किशोरीको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरीटोलीले स्थानीय १४ बर्षीय लीलाकुमारी मुखियाको विवाह गर्न लागेको अवस्थमा उद्दार गरेको हो । प्रहरीले जबरजस्ती विवाह गराउन खोज्ने किशोरीका बुबाआमा र दुलाहालाई पक्राउ गरेको छ । लीलाकुमारीको स्थानीय २३ बर्षीय अनिल मुखियासँग विवाह गर्न कुरा छिनिसकेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जबरजस्ती विवाह गराउन खोज्ने किशोरीका बाबु उपेन्द्र मुखिया, आमा इनारवती, ठुलो बाबु महेन्द्र मुखिया र दुलाहा अनिल मुखियालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।
National/Online Media

0 Comments