Incident Reports

Stone hurled while delivering speech by Maoist leader

2017-01-12

Lumbini, Arghakhanchi, Sandhikharka

The civilians at Arghakhanchi district have hurled stones and protested against the controversial speech delivered by Maoist politburo member Dilli Raj Acharya saying that there is no harm to divide Arghakhanchi district from province number 5. He was attempted to attack by the mobs while he was speaking at the inauguration program of Arghakhanchi fete. The environment was tensed after the incident. After the tense built up, energy minister Janardan Sharma left the place without delivering his speech. Journalist Prem Khadka was injured in an incident and he sustained a normal injury in his head. The civilians of Argahakhanchi were angry after energy minister, who came in a chartered chopper to address the assembly, said in a press meet that tunnel will be made for the people of Arghalkanchi to reach Pokhara. People protested with slogan against his speech. The environment was settled after the minister apologized with people for his speech. Narayan Bhushal एकीकृत नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य डिलाराम आचार्यले संविधान संशोधन प्रस्ताव ठिक भएकोले अर्घाखाँची जिल्लालाई ५ नं. प्रदेशबाट टुक्र्याउँदा केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै कार्यक्रममा उपस्थित नागरिकले उनी बोलिरहेको बेला स्टेजमा ढु्ङ्गामुढा प्रहार गरे । पुस २८ गतेबाट सुरू भएको अर्घाखाँची महोत्सव मेलाको उद्घाटन कार्यक्रममा आचार्य बोलिरहेको बेला नागरिकले ढुङ्गा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थिति तनावग्रस्त भएपछि नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्मा मेलालाई सम्वोधन नगरी काठमाडौँ फर्किए । आचार्यको अभिव्याक्तिपछि आक्रोशित भएका नागरिकको ढुङ्गा प्रहारबाट पत्रकार प्रेम खडका सामान्य घाइते भए । निधारमा सामान्य चोट लागेपछि उनको उपचार जिल्ला अस्पतालमा भएको पीडित खडकाले बताए । बिहान हेलिकप्टर चार्टर गरेर मेलालाई सम्वोधन गर्न आएका उर्जामन्त्री जनार्दन शर्माले बिहान पत्रकार सम्मेलनमा ‘अर्घाखाँचीका जनतालई पोखरा पुग्नको लागि सुरूङ्मार्ग बनाउने’ बताएपछि यहाँका नागरिक आक्रोशित भएका थिए । माओवादी नेता आचार्यको अभिव्यक्तिपछि नागरिक आक्रेाशित हुँदै उनका विरूद्धमा नाराबाजी गरे । अन्तिममा आचार्यले सबैसँग आफ्नो अभिव्याक्तिले जनताको भावनामा चोट पुगेको र उक्त अभिव्याक्ति फिर्ता लिइ माफी मागेपछि वातावरण शान्त भएको थियो । नारायण भुसाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Sarlahi

0 Comments

Related Trend Analysis